Sunday, March 7, 2010

मुक्तक

दुई आँखा चार भएसि सबै यस्ता हुँदा रैछन्।
मन मुटू पार भएसि सबै यस्ता हुँदा रैछन्।
के हुन्छ खै के थाह मलाई कि पर्नु या पढ्रनु पर्छ?!?
आफ्नै सरोकार भएसि सबै यस्ता हुँदा रैछन्।।