Friday, February 17, 2012

तिम्रो सम्झनामा

सहन्थे तिमिले परीक्ष्या दिलाए, 
फलानो भनेरै पछेउरि समाए;
भएछु बिरामी नखाइ किटाणु,
लजालु नयनले हेरि मुस्कुराए।।