Thursday, October 13, 2011

लेखनी प्रतिज्ञा

आज बाट नेपालीमा कनिकुथि लेख्न सुरु गरिन्छ । जो जस्ले जे सुकै भनुन् बाल मतलब । अलिअली साहित्यम रुची त सानै देखि को हो तर देश काल परिस्थिती ले गर्दा आफ्ना कुरा राख्ने मौका कहाँ पाउनु ? अब चाँही खुलेर बोल्छु । स्याल कराए मान्छे कान थुनेर ओरालो झर्छन भन्थे, अब मान्छे चिच्याएको सुनेर कान खोलेर ऊकालो चढून्! सबैलाई चेतना भया !