Friday, October 14, 2011

प्रतीक्षा गरिरहेछु

प्रतीक्षा गरिरहेछु
 छैन प्रज्ञा  व्यबहारमा
 जती थपिए पनि प्रमाणपत्र
 प्रभातको लाली
 प्रसारित हुनेछ तेतिबेला
 शीरा हरुमा प्रशस्त
 प्रबल यी सोचाईका
 प्रबेग ज्बाराभाटाहरु
  जब थन्किनेछन प्रभाव ले तिम्रो
 त्यो दिनको ...................
 प्रतीक्षा गरिरहेछु........