Sunday, May 13, 2012

साथी


आज फेरि एउटा कथा लेखौ लेखौ लाग्यो;
उन्को मेरो जीवन गाथा लेखौ लेखौ लाग्यो।।
किन किन कल्पिरन्थे एस्तो एउटा साथि आओस्;
सम्झनाका मीठा साथ लेखौ लेखौ लाग्यो।।