साँच्चै
को हौं तिमी?
को हौं तिमी?
तिमी एक नाम होइनौ।
न उचाइ, न उमेर,
न रङग , न वजन!
र तिमी त्यो होइनौ
जहाँको हौं तिमी!
न उचाइ, न उमेर,
न रङग , न वजन!
र तिमी त्यो होइनौ
जहाँको हौं तिमी!
तिमी तिम्रो मनपर्ने किताब हौं ,
फ्रन्टल लोबमा गुन्जिरहने कविता ;
तिमी तिम्रो विचार हौं ,
र उषाको अनुपम लालिमा!
फ्रन्टल लोबमा गुन्जिरहने कविता ;
तिमी तिम्रो विचार हौं ,
र उषाको अनुपम लालिमा!
तिमी हजारौ चिज हौं,
तर सबैले चाहान्छन्
लाखौं चिजहरु
जो होइनौ तिमी!
तर सबैले चाहान्छन्
लाखौं चिजहरु
जो होइनौ तिमी!
तिमी त्यो होइनौ-
जहाँको हौं तिमि;
तिमी त्यो हौं -
जहाँ जान्छौं तिमी!
र त्यहाँ
म पनि जानेछु!
जहाँको हौं तिमि;
तिमी त्यो हौं -
जहाँ जान्छौं तिमी!
र त्यहाँ
म पनि जानेछु!
#आलु