Sunday, October 25, 2015

दुई कविता

१.
इच्छा छ...
तिम्रा हरेक धमनिहरुमा
खुसी😃 र सफलताका राता रक्तकोष🔴हरु भर्न सकूँ!
पीडा र दुख बग्ने
नाडिहरु
माया र सुखले फेर्न सकूँ!
हर एक
सुनौलो बिहानी⛅मा
प्रभातिय किरण🌁हरु छर्न सकूँ!
किनकी
तिम्रो हार😢, तिम्रो सुख😀;
तिम्रो पीडा😰, तिम्रो खुसी😃;
सबैमा मेरो हिस्सा💯 हुन्छ!


२. 
र...
तिमी सगरको 🌌
जून 🌙जस्तै छेउ!
एक्लै एक्लै...
अनि 
अपूर्णताले भरिएकी🌛
तर कलायुक्त
🌒🌓🌔🌘🌑!!
अनि जून जस्तै,
तिमी रजनिको चकमन्नतामा 🌠
शीतल प्रकाश😄 सहित
चम्किन्छ्यौ 🌕🌝!!!
‪#‎आलुकविता‬ ‪#‎नेपाली‬ ‪#‎poetry‬