शब्द हुन् शुभकामनाका,
पुगुन् तिमी सम्मन...
केरुं दुई हरफ,
माया र जतनले,
उज्यालो तिम्रो लागि,
जलेर बाती बीचको,
नभन्नु फेरि किन चाहिन्थ्यो,
अल द बेस्ट खिचाखिचको !
परिस्थिति जुन समय भन्छन्,
आउँछ जान्छ,
अनुभव -सुख भोंगुँ या पीडा,
माया, उर्जा- बांड्न सके छर्ने,
किन उमार्नु र घृणा ?
कि अफ्ठ्यारोमा साथ दिने,
नसके छ प्राथना!
एइ साथी राम्रो गर्नु है अगाडि,
यहि छ मेरो शुभकामना!
मे ३०, २०१७।