Monday, October 24, 2011

पाँच हाइकू

पाँच हाइकू

दिनमा सुर्य
रातमा चन्द्र अनि
झल्किने तारा

मनमा बिझ्ने
त्यो पापि मनका
धारिला काडा



जिन्दगिलाइ
फेरि फर्केर हेर्दा
कुडिन्छ मन

अतीते बेथा
कहदा फेरि झन्
चुडिन्छ मन

टर्‍रो जीवन्
ऐसेलु काडा जस्तो
चाहिन्न येहा!


भरतपुर (लेखन मिती २०६० कार्तिक ७ , पाल्पा )