Saturday, December 24, 2011

ट्रेलर्>>>

............. पत्याइ नसक्नुको मान्छे थियो एउटा......... बिर्सेर गयो होला ।
कलङ्की चौराहमा थकित अनुहार लिएर एउटा पोको काखीमा च्याँपी गाडिबाट झर्ने बित्तिकै फुनको हरियो बटन घुमाउँछ ! .........उताबाट चिनेको आवाजलेनै सोधिटोपल्छ - "को बोलेको?"
फुन हातबाट भुईमा खस्छ र तीन टुक्रा हुन्छ ।